अभिनेत्री एन्ड्रिला शर्माको २४ वर्षको उमेरमा हृदयघातका कारण निधन
आइतबार, ०४ मङ्सिर २०७९, २१ : ०९
बंगला टिभी शो तथा सिरियलकी चर्चित अभिनेत्री एन्ड्रिला शर्माको आइतबार निधन भएको छ । २४ वर्षीया एन्ड्रिलालाई शनिबार राति हृदयघात भएको थियो । त्यसपछि उनलाई सीपीआर दिइएको थियो ।
यसपछि उनको स्वास्थ्यमा केही सुधार भएपनि १२ बजेर ५९ मिनेटमा उनले अन्तिम श्वास फेरिन् । उनलाई हावडाको एक निजी अस्पतालमा भेन्टिलेटरमा राखिएको थियो।
एन्ड्रिला क्यान्सर सर्भाइभर थिइन् । उनले टिभी शो ‘झुमुर’ पछि धेरै लोकप्रिय सिरियलमा काम गरे । जसमा ‘जीवन ज्योति’ जस्ता चर्चित सिरियलहरु पर्छन् । उनले ‘भगर’ वेब सिरिजमा पनि काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली फुटबल निलम्बनमा पर्नु एन्फा पदाधिकारीकै गैरजिम्मेवारीपन : सदस्यसचिव मेहता
-
मानव–वन्यजन्तु द्वन्द्व रोक्न वृक्षरोपण अभियान
-
एनभीएलमा सहभागी हुने फ्रेन्चाइज भलिबल टिमको नाम सार्वजनिक
-
सात महिना यताकै न्यूनस्तर नजिक ओर्लियो सुनको भाउ
-
गोलबजार नगरपालिकाद्वारा साढे ७५ करोडको बजेट प्रस्ताव
-
मोरङका वडाध्यक्ष र सदस्य पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण