शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सुवास नेम्वाङको अग्रता कायमै

शुक्रबार, ०९ मङ्सिर २०७९, २१ : २४
शुक्रबार, ०९ मङ्सिर २०७९

इलाम २ मा एमालेका  उम्मेदवार सुवास नेम्वाङको अग्रता कायमै छ । नेम्वाङले २३ हजार १५० मत पाउँदा कांग्रेसका डम्बर बहादुर खड्काले पछ्याइरहेका छन् ।  

नेम्वाङ र खड्का बीचको मतान्तर १३३३ रहेको छ । हालसम्म इलाम २ मा ५२ हजार २४७ मत गणना भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप