कपिलवस्तु ३ मा एमालेका गुप्ता निर्वाचित
शुक्रबार, ०९ मङ्सिर २०७९, २१ : ३५

कपिलवस्तु क्षेत्र नम्बर ३ मा एमालेका मंगलप्रसाद गुप्ता निर्वाचित भएका छन् । गुप्ताले २२ हजार ६१९ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका अभिषेकप्रताप शाहले १८ हजार ९८२ मत प्राप्त गरे ।
गुप्ता र शाहबीच ३ हजार ६३७ मतको मतान्तर छ । यद्यपि निर्वाचन आयोगले अन्तिम नतिजा घोषणा गर्न भने बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोहित शर्मालाई पछ्याउँदै टेस्ट क्रिकेटबाट विराट कोहलीको पनि सन्न्यास
-
अर्को वर्ष अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती कार्यक्रमको आयोजना गर्ने प्रधानमन्त्रीको घोषणा
-
बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
-
संसद भवन निर्माणको म्याद पाँचौँ पटक थपिँदै, राज्यलाई ६० करोड व्ययभार
-
आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
-
स्वदेशमै रोक्न युवा केन्द्रित नीति जरुरी छ : सांसद श्रेष्ठ