विहीबार, १९ माघ २०७९
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मतगणना नसकिँदै दीपक बोहोराको जीत

शनिबार, १० मंसिर २०७९, १३ : ५६
शनिबार, १० मंसिर २०७९

रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राप्रपाका दीपक बोहोरा विजयी भएका छन् । बोहोराले गृहमन्त्री समेत रहेका कांग्रेस नेता बालकृष्ण खाँणलाई पराजित गरी जित हासिल गरेका हुन् ।

रुपन्देहीमा अहिले मतगणना जारी छ । मतगणना नसकिँदै बोहोराले  संख्यात्मक जीत हासिल गरेका हुन् ।  पछिल्लो मतपरिणाम अनुसार अहिले २,८०० मत गन्न बाँकी रहेको छ । बोहोराले २,९०० को अग्रता लिइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप