सेल्सबेरीको ‘विश्वकप प्रेडिक्ट एण्ड विन’ क्याम्पेन
आइतबार, ११ मङ्सिर २०७९, १० : ५७
सेल्सबेरीले विश्वकप २०२२ लाई लक्षित गरेर आकर्षक ‘विश्व कप मेनिया २०२२ क्याम्पेन’ सुरू गरेको छ । यस क्याम्पेन अन्तर्गत सेल्सबेरीले आफ्ना २९ वटा स्टोरहरूमा ‘सेल्सबेरी प्रेडिक्ट एण्ड विन’ सुरू गरेको हो ।
प्रेडिक्ट एण्ड विन अन्तर्गत १ हजारभन्दा बढी सपिङ गर्ने ग्राहकहरूले ‘हु विल विन वल्र्डकप २०२२’को उत्तर लेख्नुपर्ने बताइएको छ । र, यसको सही उत्तर मिलाउनेमध्ये एक जनाले एमआई ६५ इन्च एलईडी टेलिभिजन जित्ने बताइएको छ ।
यो अफर सेल्सबेरीका शाखाहरूमा लागू हुने बताइएको छ । साथै, सातडोबाटो, सितापाइला र चिप्लेढुंगा शाखामा किक एण्ड विन नामका क्याम्पेन पनि चलिरहेको बताइएको छ । किक एण्ड विन क्याम्पेन अन्तर्गत ५ हजारभन्दा बढीको सामान खरिद गर्ने ग्राहकहरूले गोल पोस्टमा गोल गरि आकर्षक सामान प्राप्त गर्नेछन् ।
यो क्याम्पेन विश्वकपको अन्तिम दिनसम्म लागू हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण