बाजुरामा पाण्डेलाई सुरुवाती अग्रता
बिहीबार, १५ मङ्सिर २०७९, २१ : ३४

बजुरामा लामो समय रोकिएको मतगणना सुरु भएको छ । प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका बद्री पाण्डेले सुरुवाती अग्रता बनाएका छन् ।
पाण्डेले ८१६ मत ल्याउँदा नेकपा एमालेका कर्णबहादुर थापाले ७११ मत ल्याएका छन् । हालसम्म १५ सय ७४ मत गनिएको छ भने ४० मत बदर भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न आज बोर्ड बैठक बस्ने
-
वडा सदस्य महतोको लोभलाग्दो मेवाखेती
-
समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्न बनेको समिति नै समस्यामा
-
अमेरिकामा पनि भव्यताका साथ मनाइयो बिस्का जात्रा (तस्बिरहरू)
-
लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र
-
गण्डकीका योजनामा व्यक्तिस्वार्थ चर्को, छुट्याउन सरकारलाई सकस