अमेरिका, जापान, दक्षिण कोरिया र युरोपेली संघले उत्तर कोरियामाथि लगाए नयाँ प्रतिबन्ध
शुक्रबार, १६ मङ्सिर २०७९, १५ : ४८

अमेरिका र उसका एशियाली सहयोगीहरूले उत्तर कोरियाका तीन अधिकारीमाथि प्रतिबन्ध लगाएका छन् । उत्तर कोरियाले हालै गरेको मिसाइल परीक्षणपछि यस्तो कदम चालिएको हो ।
उत्तर कोरियाले यस वर्ष रेकर्ड ६० मिसाइल प्रक्षेपण गरेको छ । यससँगै उसले धेरै अन्तरमहादेशीय मिसाइल पनि प्रक्षेपण गरिसकेको छ । उत्तर कोरियाली अधिकारी जोन–क्ष्क्ष् हो, यू जिन र केम सू गिलले यी हतियारहरूको विकासमा ‘ठूलो भूमिका’ निभाएको बताइएको छ ।
जापान, दक्षिण कोरिया र युरोपेली संघले उनीहरुमाथि प्रतिबन्ध लगाएका छन् ।
पश्चिमी देशहरूले उत्तर कोरियामाथि लामो समयदेखि प्रतिबन्ध लगाएका छन् । नयाँ प्रतिबन्ध अन्तर्गत अमेरिकामा रहेका यी अधिकारीहरूको सबै सम्पत्ति रोक्का गरिने छ, यी व्यक्तिहरूले कुनै पनि अमेरिकीसँग कुनै पनि प्रकारको व्यापार वा लेनदेन गर्न सक्ने छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर