अरुण भ्यालीले ८ प्रतिशत बोनस सेयर दिने
शनिबार, १७ मंसिर २०७९, १३ : १२

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्ना लगानीकर्तालाई ८ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरूलाई उक्त बोनस सेयर वितरणको प्रस्ताव गरेको हो ।
कम्पनीको सञ्चालक समितिको बैँकले ८ प्रतिशत बोनस सेयरसहित ०.४२१ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) समेत वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ७२ करोड ९५ लाख ९५ हजारको ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव आगामी २५ औं वार्षिक साधारण सभाको बैठकले पारित गरेपछि मात्रै वितरण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभा उपनिर्वाचनको अङ्कगणित : एमाले ढुक्क, कांग्रेस चलखेलको प्रयासमा
-
यस्तो छ क्रिकेट खेलाडीको नयाँ वर्गीकरण, को कुन ग्रेडमा ?
-
सन्दीपको निलम्बन फुकुवा : के भएको थियो बोर्ड बैठकबाट निर्णय पारित हुँदा ?
-
नेपाली काँग्रेस लुम्बिनीमा २१ वटा विभाग गठन , कोको समेटिए ?
-
परराष्ट्र नीतिलाई समयसापेक्ष बनाउन परामर्श गरिनेछ : परराष्ट्रमन्त्री पौड्याल
-
भारत सरकारले ल्यायो ४५ लाख करोड भारुको बजेट, कस्ता छन् योजना ?