यी हुन् प्रतिनिधसभातर्फ ५७ क्षेत्रमा निर्वाचित कांग्रेस सांसद (नामावलीसहित)

आम निर्वाचन ०७९ अन्तर्गत प्रतिनिधि सभाका सबै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये ५७ सिटसहित नेपाली कांग्रेस पहिलो दल बन्न सफल भएको छ । कांग्रेसले प्रतिनिधि सभातर्फकाे कूल १६५ सिटमध्ये ९१ सिटमा उम्मेदवारी दिएकाे थियाे । त्यसमध्ये ५७ सिट जितेको छ ।
यस्तै एमाले ४४ सिटसहित दोस्रो, माओवादी केन्द्र १८ सिटसहित तेस्रो र एकीकृत समाजवादी १० सहित चौथो शक्ति बनेको छ । जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी ७-७, लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टी ३, राष्ट्रिय जनमोर्चा नेपाल, मजदुर किसान पार्टी र जनमत पार्टी एक/एक क्षेत्रमा विजयी भएका छन् । प्रतिनिधिसभामा ५ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
नामावली हेर्नुहोस्
- विश्वप्रकाश शर्मा
- दीपक खड्का
- सीता गुरुङ
- डिगबहादुर लिम्बू
- सुनीलकुमार शर्मा
- डा शेखर कोइराला
- ज्ञानेन्द्रबहादुर कार्की
- रामहरि खतिवडा
- डा नारायण खड्का
- दिनेशकुमार यादव
- तेजुलाल चौधरी
- रामकृष्ण यादव
- महेन्द्रकुमार राय
- देवप्रसाद तिमलसेना
- अजयकुमार चौरसिया
- रमेश रिजाल
- पूर्णबहादुर तामाङ
- श्यामकुमार घिमिरे
- मोहन आचार्य
- रामनाथ अधिकारी
- अर्जुननरसिंह केसी
- प्रकाशमान सिंह
- सन्तोष चालिसे
- गगनकुमार थापा
- प्रदीप पौडेल
- राजेन्द्रकुमार केसी
- दुर्लभ थापा क्षेत्री
- उदयशम्शेर राणा
- मोहनबहादुर बस्नेत
- राजेन्द्र बजगाइँ
- टेकबहादुर गुरुङ
- रामचन्द्र पौडेल
- शङ्कर भण्डारी
- राजु थापा
- धनराज गुरुङ
- शशाङ्क कोइराला
- विष्णुकुमार कार्की
- योगेश गौचन थकाली
- खमबहादुर गर्बुजा
- चन्द्रकान्त भण्डारी
- सुरेन्द्रराज आचार्य
- दीपक गिरी
- किशोरसिंह राठोर
- सञ्जयकुमार गौतम
- विनोदकुमार चौधरी
- ऐनबहादुर शाही ठकुरी
- दिक्पालकुमार शाही
- पूर्णबहादुर खड्का
- हृदयराम थानी
- बद्रीप्रसाद पाण्डे
- पुष्पबहादुर शाह
- वीरबहादुर बलायर
- डिल्लीराज पन्त
- दीलेन्द्रप्रसाद बडू
- शेरबहादुर देउवा
- नारायणप्रकाश साउद
- रमेश लेखक