आइतबार, २२ माघ २०७९
ताजा लोकप्रिय

मोटरसाइकल चोरेर भाग्दै गरेका एक जना पक्राउ

मंगलबार, २० मंसिर २०७९, १८ : ३२
मंगलबार, २० मंसिर २०७९

जनकपुरमा मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको लोहरपट्टी नगरपालिका-२ का १९ वर्षीय शंकर कुमार दास रहेका प्रहरीले जनाएको छ ।

उनले जनकपुर उपमहानगरपालिका-९ संकटमोचन मन्दिर नजिक पार्किङ गरी राखेको मोटरसाइकल चोरेका थिए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप