मोटरसाइकल चोरेर भाग्दै गरेका एक जना पक्राउ
मंगलबार, २० मंसिर २०७९, १८ : ३२

जनकपुरमा मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको लोहरपट्टी नगरपालिका-२ का १९ वर्षीय शंकर कुमार दास रहेका प्रहरीले जनाएको छ ।
उनले जनकपुर उपमहानगरपालिका-९ संकटमोचन मन्दिर नजिक पार्किङ गरी राखेको मोटरसाइकल चोरेका थिए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुभम् पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
-
एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक जारी
-
आफ्नो ‘जासुसी बेलुन’ खसालेपछि चीनले भन्यो, ‘आवश्यक प्रतिक्रिया दिनेछौँ’
-
नेपाल इन्भेस्टमेण्ट मेगा बैंकको finPOS बाट ‘नेपाल पे ट्याप’ र ‘नेपाल पे क्यूआर’ गर्न सकिने
-
नेपाल पर्यटन यातायात व्यवसायी संघको चौथो वार्षिक साधारणसभा सम्पन्न
-
आन्तरिक राजश्व कार्यालय जुम्लामा राजश्व असुली निराशाजनक