सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

व्यापारीलाई अर्जेन्टिनाको जर्सीको माग धान्न नै मुस्किल

आइतबार, २५ मङ्सिर २०७९, १९ : ३२
आइतबार, २५ मङ्सिर २०७९

विश्वकप २०२२ को क्वार्टरफाइनल खेलहरू सकिएका छन् । योसँगै सेमिफाइनल जाने चार टोलीको टुङ्गो लागेको छ । 

सेमिफाइनलमा पुगेको टोली अर्जेन्टिनाको जर्सीको माग धान्न व्यापारीहरूलाई मुस्किल भएको छ । विश्वकपअघि नै सर्वाधिक माग भएको जर्सी मध्य पोर्चुगल र ब्राजिल पनि भएको व्यापारीहरू बताउँछन् । भिडियो : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप