बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

१७ औं शताब्दीदेखि १२ दुलहीको एउटै पहिरन (फोटोफिचर)

आइतबार, १७ असोज २०७२, १७ : १४
आइतबार, १७ असोज २०७२

१७ औँ शताब्दीको अन्त्यदेखी एउटा परिवारका एघार जना दुलहीहरुले एउटै पेशाक विहेमा प्रयोग गर्दै आएका छन् । अविगेल किंगस्टनले भर्खरै आफ्नो विहेमा प्रयोग गरेको पोशाकलाई यसअघि नै उनको आमा पट्टीको परिवारका १० दुलहीहरुले प्रयोग गरेका थिए । उनकी आमा, हजूरआमा र शृंखलावद्ध रुपमा अघिल्लो पुस्ताले यसको प्रयोग गरे । सन् १८९५ मा पहिलो पटक मेरी लोरी वारेनले यसको प्रयोग गरेकी थिइन् । त्यससपछि उनका छोरीहरु सबैले विहेमा यो टु पिस प्रयोग गरे । उनीहरु कसैले पनि गाउनमा इच्छा देखाएनन् । भर्खरै बेहुली बनेकी अबिगेलले सानैदेखी यो पोशाक मन पराएकी थिइन् । उनी ५ वर्षको छदाँ उनकी सानी आमा सेलियर ओगडेनले यो विहेमा यो पोशाक लगाएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप