बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

प्रेमीले आइफोन नकिनिदिएको भन्दै मलमै नांगिइन् प्रेमिका, भाइरल बन्यो भिडियो

सोमबार, १८ असोज २०७२, १२ : ५४
सोमबार, १८ असोज २०७२

(एजेन्सी) पछिल्लो समय एप्पलको आइफोन किन्नका लागि मानिसहरुले अनेकौं हतकण्डा अपनाएको खबर सार्वजनिक हुने गरेको छ । चीनमा फेरि यस्तै एक घटना दोहोरिएको छ । आफूलाई आइफोन सिक्स नकिदिएको भन्दै प्रेमीलाई मनाउनका लागि प्रेमिकाले सडकमा नै नांगिएकी हुन् । मिरर अनलाइनका अनुसार आफ्नो प्रेमीलाई धेरै पटक आइफोन किनाउन मनाउने प्रयास गरेपनि हरेक प्रयास असफल भएपछि सपिङ सेन्टरमा नै निर्वस्त्र बनेकी थिइन् । मलमा सयौंको संख्यामा मानिसहरु रहेपनि त्यसलाई वेवास्ता गर्दै उक्त हर्कत गरेकी थिइन् । युट्युवमा अपलोड गरिएको भिडियोमा ती महिला आफ्ना प्रेमीसँग झगडा गरिरहेको र पछि आफ्नो लुगा च्यातेर निर्वस्त्र बनेको देखाइएको छ । सेप्टेम्बर २० मा अपलोड गरिएको भिडियोलाई १२ लाखभन्दा धेरैले हेरिसकेका छन् ।

https://www.youtube.com/watch?v=zyx24912HO8

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप