बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

भैँसी होकी गोही : जन्मियो अनौठो जीव (भिडियोसहित)

मङ्गलबार, १९ असोज २०७२, १४ : ०५
मङ्गलबार, १९ असोज २०७२

(एजेन्सी) थाइल्याण्डको एक गाउँमा एक अनौठो जीव जन्मिएपछि त्यहाँका वासिन्दाहरु यतिबेला अच्चममा परेका छन् । भैँसीले जन्माएको उक्त जीव हेर्दा आधा भैँसी र आधा गोही जस्तो देखिन्छ । उक्त जीवको खुटा र जीउको अकार भैंसीको जस्तो छ भने टाउको र छालाको बनावट गोही जस्तो छ । थाइल्याण्डको वाङहिनको हाइरकमा जन्मिएको उक्त अनौठो जीव हेर्नेको भीड लागेको छ भने मानिसहरु त्यसको मनबैत्ती र धुप बालेर बुजा गरिरहेका छन् । यसअघि भने उक्त भैँसीले स्वस्थ्य पाडोनै जन्म दिएको बताइएको छ । कसरी यस्तो अनौठो जीव जन्मियो भन्ने पत्ता नलागेपनि मानिसहरु यसले गाउँमा राम्रो भाग्य ल्याउने विश्वास गरेका छन् ।

https://www.youtube.com/watch?v=iWmjJDfFv5E

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप