सेक्सी देखिन डर मान्नेका लागि डान्स कक्षा
(एजेन्सी) अर्जेन्टिनी डान्सर नाटालिया कार्डिनासले महिलाहरुमा आत्मविश्वास बढाउन नयाँ डान्स एकेडेमी खोलेकी छिन् । विशेषत सेक्सी देखिन डर मान्ने युवतीहरुलाई लागि यो डान्स कक्षा उपयोगि हुने बताइएको छ । ट्वीरक इट क्विन एकेडेमी चीलिको राजधानी सान्टियागोमा छ र यसमा कक्षा लिनेहरुले केवल २ पाउन्ड तिरेपछि कक्षा लिन पाउँछन् ।
नाकालियाले भनेकी छिन्, ‘यसले व्यक्तित्व र सेक्सुयालीटीको विकास गर्न भूमिका खेल्छ । अहिले सबै युवतीहरु यसप्रति आर्कषित छन् । हाम्रोमा १४ देखी ३० वर्ष उमेरका युवती धेरै छन् ।’ उनले लजालू खालका युवतीहरुमा यस्तो डान्स कक्षा लिएपछि आत्मविश्वास बढ्ने दाबी गरेकी छिन् । कक्षामा सहभागि विद्यार्थी मोन्सटेट मार्टिनेज भन्छिन्, यो निकै राम्रो छ । हामी आफ्नो तयारी गर्छौ । तर हामी सबै महिलाहरुलाई सेक्सी देखिन लाज लाग्छ । त्यस्तो लाज यस्तो कक्षाले हटाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
-
इरान युद्धलाई असफल ठान्छन् अधिकांश अमेरिकी
-
पौवादुङमा गाउँपालिकाले बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण