अर्की महिलासँग लस्सिने पति, जेल जाने चाँही पत्नी
बिहीबार, २१ असोज २०७२, १८ : २६
साउदी अरेबिया – यदी कोही पतिले अर्की महिलासँग सम्बन्ध बनायो भने त्यस विषयमा उसको पत्नी रिसाउनु स्वभाविक नै हो । ठीक यस्तै व्यवहार देखाइन् एक महिलाले जब उनले आफ्नो पति अर्की महिलासँग चुम्बन गर्दै गरेको भिडियो हात पारिन् । ती महिला अरु कोही नभएर आफ्नै घरमा काम गर्न राखिएकी महिला थिइन् । उनले लामो समयदेखि आफ्नो पतिमाथि शंका गर्दै आएकी थिइन् । जब उनले आफ्नो पतिलाई रंगे हात अश्लिल हर्कत गर्दै गरेको भेटिन्, उनले उक्त कुरा आफ्नो क्यामारामा कैद गरिन् । तर, अब उनी यही कारणले गर्दा एक वर्षसम्म जेल बस्नु पर्ने भएको छ । यो घटना साउदी अरेबियामा भएको हो र त्यहाँको कानुन अनुसार कसैले भिडियोको प्रयोग गरेर अर्का व्यक्तिको चरित्र हत्या गर्न पाउँदैन । उक्त भिडियो यति भाइरल बन्यो कि ट्वीटरमा १२ घण्टाभित्र २५ हजार मेन्सन पाइसकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
-
इरान युद्धलाई असफल ठान्छन् अधिकांश अमेरिकी
-
पौवादुङमा गाउँपालिकाले बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण