ट्याटू खोपाउँदाका पिडा (फोटोफिचर)
बुधबार, २७ असोज २०७२, १४ : ४९
के ट्याटू खोपाउँदा साँच्चिकै शरीर दुख्छ । ट्याटु खोपाउन गर्व गर्नेहरु यसरी ट्याटु खोपाउँदा शरीर दुख्नुभन्दा बढी मज्जा आउने बताउँछन् । तर न्युर्योककी फोटोग्राफर एनी बुर्लकले ट्याटू खोपाउँदा दुखेको अनुभव गर्नेहरुको तस्विरलाई क्यामेरामा कैद गरेकी छिन् । एनीको शरिरमा कुनै टयाटू छ्रैन् र उनले खिचेका तस्विरहरुले टयाटू खोपाउनेहरु सुख र दुखलाई झल्काउँछ । उनले यसअघि सन् २०१३ मा ट्याटू खोपाउने ठाँउमा छिर्ने निर्णय गरेकी थिइन् । अहिले यो ठाउँ बन्द भइसकेको छ । उनले अहिले टयाटू खोपाएको तस्विर खिचिरहेकी छिन् । बुर्लक भन्छिन्, दुबै शारिरीक तथा भावनात्मक सुन्दरता ट्याटू खोपाइरहेको बेला देख्न सकिन्छ । तर मानिसका यस्ता निजी अनुभवलाई मैलेँ तस्विरमा उतारेको हुँ । मैलेँ यस्तो डरलाग्दो अवस्था अन्य फोटो खिच्दा देख्न सकिँन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
-
इरान युद्धलाई असफल ठान्छन् अधिकांश अमेरिकी
-
पौवादुङमा गाउँपालिकाले बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण