केटी नपाएपछि पिज्जासँग विहे गर्ने युवक
बिहीबार, ०३ मङ्सिर २०७२, १९ : ५८
‘मानिसप्रतिको लगावभन्दा मलाई धेरै माया खानासँग छ,’ यस्तो बताउँने एक व्यक्तिले पिज्जासँग विहे गरेका छन् । पिज्जासँग बिहे गर्ने व्यक्तिको नाम खुलासा गरिएको छैन । तर उनले अब कहिल्यै कुनै महिलासँग विहे नगर्ने निर्णय गरेका छन् ।
उनको विहे तोम्स्क शहरमा गरियो । उनका अनुसार साथीभाईले विहेको कुरा लिएर बारम्बर गुनासो गरेपछि पिज्जासँग नै विहे गर्ने निर्णय उनले लिएका छन् । दुई व्यक्तिबीचको प्रेम जटिल र कठिन हुने उनको भनाई छ । उनले पिज्जालाई दुलहीलाई जस्तै गाउनमा सजाएर विहे गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
-
इरान युद्धलाई असफल ठान्छन् अधिकांश अमेरिकी
-
पौवादुङमा गाउँपालिकाले बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण