कुन देशका महिला सबैभन्दा सुन्दर हुन्छन् ?
(एजेन्सी) मानिसहरु सुन्दरताको ठोस व्याख्या गर्न सक्दैनन् । धेरैलाई लाग्छ कि सुन्दरता मानिसको भित्री रुप हो । हरेक मानिसमा सुन्दरताको प्रकृति फरक फरक हुन्छ । तर बाहिरी लुक्सलाई हेरेर सुन्दरताको मापन गर्नेहरु पनि संसारमा कम छैनन् । कतिका लागि भने सेन्स अफ ह्यूमर र फ्री स्पिरिट सुन्दरताको मापन हुनसक्छ । यसपटक चर्चित वेभसाइट वन्डरलिस्ट डटकम, स्कुपहुप डटकम र अन्य थुप्रै साइटहरुले विभिन्न आँकडाबाट विश्वकै १० सुन्दर महिला बस्ने देशका विषयमा नयाँ तथ्यांक सार्वजनिक गरेका छन् । यो तथ्यांक अनलाईन पोल र इन्टरनेट सर्चमा आधारित छ । नम्बर १ टर्की
तथ्यांकले भन्छ, टर्की विश्वकै सुन्दर महिला बस्ने देश हो । टर्कीका महिला फोटोजेनिक देखिने भन्दै यो देशका राजा र रानीको सुन्दरतालाई लिएर पनि बखान गरिएको छ ।
नम्बर २ ः ब्राजिल
नम्बर ३ः यूक्रेन
नम्बर ४ः रुस
नम्बर ५ः भेनेजुयला
नम्बर ६ : इटली
नम्बर ७ ः नेदरल्याण्डस
नम्बर ८ ः क्यानेडा र अमेरिका
नम्बर ९ ः ब्रिटेन
नम्बर १० ः फिलिपिन्स
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
-
इरान युद्धलाई असफल ठान्छन् अधिकांश अमेरिकी
-
पौवादुङमा गाउँपालिकाले बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण