उपराष्ट्रपति पासाङसँग जापानी राजदूतको भेट
सोमबार, ०७ मङ्सिर २०७२, १६ : ०९
काठमाडौं–उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’स“ग नेपालका लागि जापानी राजदुत मासासी ओगावाले शिष्टाचार भेट गरेका छन् । सोमबार अपरान्ह उपराष्ट्रपति कार्यालय, बहादुर भवन पुगेर राजदुत ओगावाले पासाङलाई भेटेका हुन् । उपराष्ट्रपतिस“गको भेटमा राजदुत ओगावाले नेपाल जापानको असल मित्र भएको बताए । उनले जापानले नेपाललाई विभिन्न सहयोग गर्दै आएको स्मरण गर्दै सहयोग जारी राख्ने बताए । भेटमा उपराष्ट्रपति पासाङले नेपाल जापान सम्बन्ध धेरै पुरानो भएको भन्दै दुईदेशबीचको सम्बन्धलाई जनस्तरसम्म बलियो बनेर जाने विशवास लिएको बताए । उनले भूकम्पपछि नेपाली जनताले भोगिरहेको दुःखमा जापान सरकारले महत्वपूर्ण सहयोग गरेको भन्दै धन्यवाद दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण