आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

बुधबार कहाँ–कहाँबाट बाँडिँदै छ तेल ?

बुधबार, ०९ मङ्सिर २०७२, १० : ११
बुधबार, ०९ मङ्सिर २०७२
[caption id="attachment_15613" align="alignright" width="624"] Biniyemawali[/caption]

काठमाडौं – भारतको अघोषित नाकाबन्दीपछि आइरहेको पेट्रोलियम पदार्थ पारदर्शी रुपमा वितरण नभइरहेको आवाज उठिरहेका वेला सरकारले नयाँ नियम बनाएर बुधबार देखि डिजेल तथा पेट्रोल वितरण गर्ने भएको छ । नेपाल आयल निगमका अनुसार बुधबार देशभरका ४४ पेट्रोल पम्पले पेट्रोलियम पदार्थ वितरण गर्नेछन् ।

बुधबार निजी सवारी साधनले भने पेट्रोलियम पदार्थ पाउने छैनन् । नेपाल आयल निगमका अनुसार सरकारी, अत्यावश्यक सार्वजनिक संस्था तथा पर्यटन सेवाका क्षेत्रले बुधबार देशभरका पेट्रोल पम्पबाट तेल पाउनेछन् ।

यो पनि पढ्नुहोस् सरकारले अपनायो पेट्रोल डिजल बाँड्ने नयाँ तरिका : कसले कहिले, कति र कसरी पाउँछन् तेल ? 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप