उपप्रधानमन्त्री थापाको राजनीतिक सल्लाहकारमा बर्तौला
बुधबार, ०९ मङ्सिर २०७२, १७ : ४०
काठमाडौं– उपप्रधानमन्त्री तथा परराष्ट्र/संघीय मामला तथा स्थानीय विकासमन्त्री कमल थापाको राजनीतिक सल्लाहकार र सचिवालय प्रमुखमा राजाराम बर्तौला नियुक्त भएका छन् ।
विद्यार्थी राजनीति हुँदै राष्ट्रवादी आन्दोलनमा सक्रिय बर्तौला हाल पार्टीको केन्द्रीय सदस्य समेत रहेका छन् ।
पार्टीभित्र प्रभावशाली युवा नेताको छबि बनाएका मकवानपुरका बर्तौलाले लामो समयदेखि थापाको निकट रहेर पार्टीको केन्द्रीय सचिवालयमा समेत काम गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण