इलाम र पाँचथर जिल्लाको सिमानालाई केन्द्रबिन्दु बनाएर फेरी भूकम्पको धक्का
शुक्रबार, ११ मङ्सिर २०७२, १७ : १०
काठमाडौं– ४.६ रेक्टर स्केलको भूकम्प धक्का महसुस भएको छ ।
नेपालको पूर्वि सिमानामा शुक्रबार ४ बजेर २२ मिनेट जाँदा इलाम र पाँचथर जिल्लाको सिमानालाई केन्द्रबिन्दु भएर भूकम्पको धक्का काठमाडौं महसुस भएको हो ।
यसभन्दा अघि काभ्रेपलान्चोकलाई केन्द्रबिन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।
पराकम्पको धक्का काठमाडौंका साथै काभ्रे, दोलखा, नुवाकोट, धादिङ, रसुवालगायतका आसपासका जिल्लामा महसुस भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण