डिश होमको बाह्रौंं सेवा केन्द्र चरिकोटमा
बुधबार, १६ मङ्सिर २०७२, १० : ०७
काठमाडौं – डिश होमले आफ्नो बाह्रौं शाखा चरिकोटमा विस्तार गरेको छ । आफ्नो सेवा विस्तारलाई तिब्रता दिन मंसिर १३ गते चरिकोटमा नयाँ सेवा केन्द थप गरेको हो । डिशहोमका नायब महाप्रवन्धक कल्याण अधिकारी तथा प्रवन्धक श्री सविन महर्जनले संयूक्त रुपमा उक्त सेवा केन्द्रहरुको उद्रघाटन गरेको डिसहोमले जनाएको छ । काठमाडौंसहित पोखरा, चितवन विर्तामोड, विराटनगर, नेपालगन्ज, धनगढी, बुटवल, दाङ, लाहान, जनकपुर र चरिकोट गरी १२ सेवा केन्द्रहरु संचालनमा आएका छन् । डिशहोमले निकट भविस्यामा महेन्द्रनगर र बाग्लुङ्ग लगायत अन्य प्रमुख शहरहरुमा पनि सेवा केन्द्रको संजाल विस्तार गर्दै लैजाने योजना लिएको छ । ग्राहकहरुलाई छिटो छरितो सुवा प्रदान गर्ने उद्येश्यले सेवा केन्द्रहरु बिस्तार गरिएको डिसहोमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण