प्रभु मनि ट्रान्स्फर र नेष्डो नेपालबीच रेमिटेन्स सम्झौता
बुधबार, १६ मङ्सिर २०७२, १६ : ५०
काठमाडौं– नेपालको अग्रणि रेमिटेन्स कम्पनी प्रभु मनि ट्रान्स्फर र राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालबीच रेमिटेन्स सम्झौता सम्पन्न भएको छ ।
संझौतामा प्रभु मनि ट्रान्सफरका तर्फ वाट कंपनीका नायव महाप्रवन्धक रामेश्वर सापकोटा र नेष्डो नेपालको तर्फवाट योजन प्रमुख युधिष्ठिर भुसालले हस्ताक्षर गरे ।
पर्वतको कुस्मामा प्रधान कार्यायल रहेको नेष्डो नेपालको पर्वत, कास्की, स्यांजा, पाल्पा, तनहु गोर्खा, लमजुङ्ग, चिनवन, नवलपरासी र वाग्लुङ्ग जिल्लाहरुमा ४३ वटा शाखाहरुवाट सेवा संचालन हुने छ ।
ग्रामिण भेगका ग्राहकहरुलाई लक्षित गरी कंपनीले सेवा विस्तार गर्ने
योजना लिएको, यस किसीमको योजनाले कंपनीको रेमिटेन्स सेवालाई त्यस क्षेत्रका ग्राहकहरुले आफ्नै गाउँवाट छिटो सजिलो रुपमा सेवा उपभोग गर्न सक्ने सापकोटाको भनाई रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण