मधेशी मोर्चाद्वारा वीरगंजमा प्रर्दशन
वीरगंज–आन्दोलनकालाई थप सशक्त र प्रभावकारी बनाउन भन्दै मधेसी मोर्चाका नेता कार्यकर्ताले आज विहानैदेखि वीरगन्जमा पदर्शन गरेका छन् । संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाले वीरगन्जको विभिन्न चोकमा मोर्चाका नेता कार्यकर्ताहरुले टायर वालेर पर्दशन गरेका हुन् । संविधान संशोधन र सिमांकनको विरोध गर्दै संयुक्त लोकतान्त्रिम मधेशी मोर्चाले आह्वान गरेको मधेश बन्दको एक सय १६ दिन र नाका बन्दीको ७६ दिन वितिसक्दा समेत सरकारले मधेशीको मागलाई सम्बोधन नगरेकाले आन्दोलनलाई थप सशक्त बनाइएको मोर्चाका नेता एवम् सदभावना पाटीका केन्द्रिय सदस्य नेजामुदिन समानीले बताए ।
उनले दिनभरी खुल्दै आएको वीरगन्ज बजारलाई आज देखी पूर्णरुपमा बन्द गर्नुको साथै रिक्सा, टांगा, टेम्पु जस्ता हलुका सवारीका साधन संचालनमा समेत रोक लगाएको बताए । मोर्चाका नेता कार्यकर्ताहरुले विहानै देखी वीरगन्जमा हलुका सवारीका साधन रिक्सा, टांगा, टेम्पु समेत बन्द गराएपनि एक स्थानबाट अर्को स्थानका लागि आवतजावत गर्ने सर्वसाधारणले समस्या खेप्नु परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण