शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

सुरक्षा घेरामा हजारभन्दा बढी सवारी साधन गन्तव्यमा पठाइयो

सोमबार, २१ मङ्सिर २०७२, १२ : २६
सोमबार, २१ मङ्सिर २०७२

सिरहा– आज बिहान सिरहा प्रहरीले सुरक्षा घेरा दिई एक हजारभन्दा बढी सवारी साधनलाई गन्तव्यमा पु¥याएको छ । पूर्व इटहरीमा रोकी राखेको चार सय ९८ र मोहत्तरीको बर्दीबासमा रोकि राखिएको पाच सय ७७ साना तथा ठूला गाडीहरुलाई गन्तव्यमा पु¥याउन सफल भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरीले राति १ बजे देखि बिहान ४ बजे सम्म यसरी नै प्रत्येक राती छ सुरक्षा घेरा दिई सवारी साधनलाई गन्तव्यमा पुर्याउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप