नाकाबन्दी विरुद्ध भारतमा रहेका नेपालीहरुको दिल्लीमा प्रदर्शन
नयादिल्ली–भारतद्वारा गरिएको अघोषित नाकाबन्दीका विरुद्ध भारतको राजधानी शहर नया“ दिल्लीस्थि जन्तर मन्तरमा वृहत प्रदर्शन गरिएको छ । उक्त प्रदर्शनलाई अवरोध गर्न भारतको प्रशासनले कडा निर्देशन र जुलुस प्रमिशन समेत क्यनसिल गरिदिएको थियो । आयोजकहरुले जुलुस प्रदर्शन नगरि नछाड्ने जोड्मा प्रशासनको कुनै दैया चलेन । तत्पश्चात निकालिएको उक्त वृहत जुलुसमा दिल्ली नेराघेराका नेपालीहो व्यापक उपस्थिति थियो ।
नेपाली जनताले आफ्नै बलबुतामा संविधान जारी गरे बापत छिमेकी देश भारतले नेपालको सीमावर्ती जिल्लाहरुमा उठेका केही असन्तुष्टिहरुबाट फाइदा उठाउ“दै नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको अधिकांश वक्ताहरुले बताएका थिए ।
यस्तै कार्यक्रममा उपस्थित विभिन्न मानवअधिकार कर्मिहरु र भारतीय भाइचाराहरुले नेपालको आन्तरिक समस्या नेपालले आफै हल गर्न सक्छ र गर्नु पर्ने बताए । नेपालको सार्वभौमसत्ताको सम्मान गरिनु पने, तत्काल भारतीय सरकारको हस्तक्षेप तथा अमानवीय नाकाबन्दि तत्काल बन्द गरिनु पर्ने, भारतीय सरकारको नेपालप्रतिको नाकाबन्दी र हस्तक्षेप तत्काल हटाइनु पर्नेमा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण