मधेसी नेताले भने –भारतले भनेको मान्दैनौं
बिहीबार, २४ मङ्सिर २०७२, १७ : ३५
काठमाडौं–तराई मधेस सद्भावना पार्टीका बरिष्ठ नेता रामनरेश राय यादवले भारतले जे भन्छ त्यही मान्ने पक्षमा आफूहरु नभएको भन्दै सहमति नहुन्जेलसम्म नाकाको अवरोध खुल्ला नहुने स्पष्ट पारेका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार लुकेर दिल्ली जाने गरेको तर आफूहरु खुल्ला गएको भन्दै चार बुँदे प्रस्ताव आफूहरुले भारतको विदेश मन्त्रालय र लैनचौरबाट पाउनु के यही हो राष्ट्रीयता र स्वाधिनता भनि प्रश्न गरे ।
उनले भ्रष्टाचार जुन सुकै दलमा भए पनि कारवाही हुनु पर्ने भन्दै तर कारवाही पूर्वाग्रहको आधारमा भने हुन नहुने तर्क गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण