सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

३० लटसम्मका निजी मोटरसाइकललाई बुधबार यहाँबाट बाँडिदैछ तेल

मङ्गलबार, ०५ माघ २०७२, ०२ : ५०
मङ्गलबार, ०५ माघ २०७२

काठमाडौं — नेपाल आयल निगमले बुधबार १ देखि ३० लटसम्मका निजी मोटरसाइकल र स्कुटरलाई पेट्रोल बाँड्ने भएको छ । तोकिएको पम्पहरूबाट पेट्रोल वितरण गर्ने कार्य बिहान ९ बजेदेखि सुरु गर्ने निगमले जनाएको छ । तेल प्राप्त गर्न ब्लु–बुक नविकरण हुनुपर्नेछ । निगमले प्रत्येक बाइक र स्कुटरलाई पाँच लिटर पेट्रोल उपलब्ध गराउने छ । तोकिएको लट नम्बर अनुसार लाईनमा बसे नबसेकोर विक्रि वितरण सम्बन्धमा वाणिज्य विभाग, नेपाल आयल निगम तथा नेपाल प्रहरीबाट अनुगमन गर्ने निगमले जनाएको छ । हेर्नुहोस् पम्पको सूचिः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप