आफ्नै मुलुकमा ढाका टोपीमा सजिए मोदी, गरे नेपालीमा भाषण
मङ्गलबार, ०५ माघ २०७२, १७ : १५
काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कुनै पनि देशको भ्रमणमा जाँदा त्यहाँको जनताको मन जित्न त्यहाँकै स्थानीय भाषामा भाषण दिने गरेका छन् । नेपालमा आएर संविधानसभा भवनमा सम्बोधन गर्दा होस् या जापान भ्रमण, उनले प्रायः यो कुरा दोहोराइरहेका हुन्छन् ।
पछिल्लो पटक सिक्किम भ्रमणमा निक्लिएका मोदी ढाका टोपीमा सजिएर सडकमा निस्किए । धेरै नेपाली भाषी रहेको भारतको यो राज्यमा उनले नेपाली भाषामा नै सम्बोधन गरे । उनले भाषण गरिरहँदा त्यहाँ जनताले थप्पडी बजाएर उत्साह बढाएका थिए । हेरौं तस्विर र भिडियोः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण