सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धारिलो हतियार प्रयोग गरी हत्या

मङ्गलबार, ०५ माघ २०७२, १७ : ५३
मङ्गलबार, ०५ माघ २०७२

रुपन्देही–तिलोत्तमा नगरपालिका–१४ मा गएराति अज्ञात व्यक्तिले स्थानीय एक पुरुषको हत्या गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काका अनुसार घरमा सुतिरहेका स्थानीय ४५ वर्षीय पदम थापाको घरमा कोही नभएको बेला एक अज्ञात व्यक्तिले छिरेर धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

हत्या भएको समयमा उनकी श्रीमती घरबाहिर रहेकाले श्रीमतिमाथि आशङ्का बढेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप