शोकमय जलेश्वर श्रद्वाञ्जलीमा मुखमा टेप टाँसी मैनबत्ती जलाइयो
मङ्गलबार, ०५ माघ २०७२, १९ : ५१
जलेश्वर–जिल्लाका दुई बालकको अपहरण पश्चात हत्या गरिएको भएपछि सदरमुकाम शोकमय भएको छ । भारतीय सिमानासँग जोडिएको सदरमुकाम वरिपरिका क्षेत्रमा दैनिक रुपमा आपराधीक क्रियाकलाप बढ्न थालेपछि जनता त्रासदीमा छन् ।
यसै क्रममा जलेश्वरका युवाहरुले जलेश्वर १२ मलिवाराका ११ वर्षीय बालक निश्चल पाण्डेयको अपहरणपछि हत्या गरिएकोमा वालककोे आत्माको चिरशान्तिको कामना गर्दै दुर्गाचोकमा मंगलबार साँझ मैनबत्ती जलाएका छन् । मैनबत्तीसँगै मुखमा सेतो टेप लगाएर अब अपराध यतिको बढ्यो कि बोल्न सक्ने अवस्था समेत नरहेको भनि संकेत दिएका थिए । सो शोकसभामा पत्रकार, शिक्षक, युवा, शिक्षक, राजनीतिकर्मी, नागरिक समाज, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण