ट्याक्टरले ठक्कर दिँदा सल्यानमा एकजनाको मृत्यु
बुधबार, ०६ माघ २०७२, १८ : ०४
सल्यान–सल्यानको सल्लीबजारमा ट्र्याक्टरको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ ।
भे १ त ५२९१ नम्बरको ट्र्याक्टरले सल्लीबजारमा ठक्कर दिँदा देवस्थल–७ सल्लीबजारका ४६ वर्षीय घनबहादुर बूढाको मृत्यु भएको हो ।
विश्व खाद्य कार्यक्रमको पौष्टिक आहारा लोड गर्न जाँदै गर्दा ट्र्याक्टरले ठक्कर दिँदा बूढाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सल्लीबजारका इन्चार्ज बालबहादुर थापाले जानकारी दिए ।
घटनापछि ट्र्याक्टर चालक प्रेमबहादुर पुन र ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण