बंगबन्धु गोल्डकप : पहिलो हाफमा नेपाल एक शुन्यले अघि
शुक्रबार, ०८ माघ २०७२, १६ : ५९
काठमाडौं–बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगितामा नेपालले फाइनलमा बहराईन यू २३ विरुद्ध अग्रता लिएको छ । नेपालका लागि बिमल घर्तीमगरले खेलको पाँचौ मिनेटमा सुरुआती गोल गरेका हुन् । विराज महर्जनले दिएको क्रसमा अन्जन विस्टले गरेको हेडरले बहराईनका गोलकिपरलाई अलमलमा पारेपछि विमल घर्तीमगरले मौकाको सदूपयोग गर्दै गोल गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण