नविनको ‘मोहिनी’ (फोटोफिचर)
आइतबार, १० माघ २०७२, १६ : २०
काठमाडौं – मुर्तिकार नविन सुवेदीको मुर्तिहरुको एकल प्रदर्शनी राजधानीमा शुरु भएको छ । माघ ९ गतेदेखि १८ गतेसम्म नेपाल कला परिषद्, बबरमहलमा हुने सो प्रदर्शनीमा डेढ दर्जन मुर्तिहरु प्रदर्शनीमा राखिएका छन् । रेजिन, फाइबर ग्लास र सिमेन्टबाट बनेका कलात्मक तथा चर्चित व्यक्तित्वहरुको समेत मानव आकृतिका मुर्तिकहरु रहने छन् । मूर्तिकला विषयमा ललितकला केन्द्रीय विभागबाट स्नातकोत्तर गरेका नविन वि.सं. २०५२ देखि मूर्तिकलामा सक्रिय रहेका छन् । उनले हालसम्म ३ सय ५० भन्दा बढी मूर्तिहरु बनाइसकेका छन् ।
शनिबार एक कार्यक्रमबीच प्रदर्शनीको उद्घाटन गरिएको थियो । राष्ट्र कवि माधवप्रसाद घिमिरेले कार्यक्रमको उद्घाटन गरे । मानिसको मनमा प्रेम र मोह उत्पन्न गराउने ‘मोहिनी’ नामक महिला चरित्रमा आधारित भएर प्रदर्शनी गरिएको नविनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण