तस्विरमा हेर्नुहोस् विश्वकै अनौठा घरहरु
केही मानिसहरुका लागि आवास केवल मिठो निन्द्रा निदाउने ठाउँ हुनसक्छ । तर कसैले भने यसलाई पृथक पहिचान दिएका हुन्छन् । संसारमा यस्ता व्यक्तिहरु पनि छन् जसले आफ्नो घरलाई बिल्कूल फरक बनाएका छन् । उनीहरुका घर आर्कषक मात्रै छ्रैनन्, निकै आश्चर्यलाग्दा पनि छन् । हेर्नुस् तस्विरमा केही अनौठा र आर्कषक घरहरु ।
५९ वर्षका म्याक्सीम क्वाभटाराडेज एक्लै बस्न रुचाउँछन् । त्यसैले उनले डाँडामा घर बनाएका छन् । उनको घर पुग्न १ सय ३१ फिट लामो भर्याङ चढ्नुपर्छ । माथि पुग्दासम्म २० मिनेट लाग्छ । हप्तामा दुईपटक म्याक्सीमले यस घरमा प्रार्थना गर्छन् र उनका चेलाहरुले उनका लागि यहाँसम्म सामान ल्याइदिन्छन् । यस घरमा आउने पाहुना भनेका बौद्धधर्मालम्बी र शान्तिको खोजीमा भौतारिएका युवाहरु हुन् । काट्की पिलर गुम्बा, सियाटुरा, जर्जिया
सर्बियामा रहेको रिभर हाउस । यो घर ड्रिना खोलामा रहेको छ । यो घर बजिना बास्टा बजार नजिकै छ । उत्तरी पोर्चुगलको फाफे माउन्टेनमा रहेको हाउस अफ स्टोन आइल्याण्डको इलीडेइ टापूमा रहेको एकमात्रै घर चिलीको इरान्टे गेस्ट हाउस । यो रिटोक्यूमा रहेको छ । स्विडेनको हाराड्सस्थित ट्रिस हाउस होटलको मिरर क्यूव । क्यानेडाको विस्टलर माउन्टेनमा रहेको हिमलोफ्ट घर । नामिबियाको अस माउन्टेनमा रहेको इगल्स नेस्ट लज
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
-
इरान युद्धलाई असफल ठान्छन् अधिकांश अमेरिकी
-
पौवादुङमा गाउँपालिकाले बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण