स्टेडियममै भिडे रसिया र इंग्ल्याण्डका समर्थक, भार्डी पत्नी पनि परिन्
आइतबार, ३० जेठ २०७३, ०५ : १८
मार्से — इंग्ल्याण्ड र रसियाबीचको खेलपछि दुवै देशका समर्थक स्टेडियम भित्रै भिडेका छन् । रसियाले अन्तिम मिनेटमा गोल गर्दै खेल बराबरीमा टुंगिने बित्तिकै दुवै देशका समर्थक एक आपसमा भिडेका थिए ।
स्टेडियममा भिडन्तमा बच्न दर्शकहरु बीच भागाभाग मच्चिएको थियो । प्रहरीले भिड नियन्त्रणमा लिन लाठी चार्ज र अश्रुग्यास प्रहार गर्नुपरेको थियो ।भिडन्तमा इंग्ल्याण्डका स्टार स्ट्राइकर जेमी भार्डीकी पत्नी समेत परेकी छिन् । उनले ट्वीट गर्दै सो को जानकारी दिइन् ।
That has to be up there with the worst experience EVER at an away game! Teargassed for no reason, caged and treated like animals! Shocking!
— Rebekah Vardy (@RebekahVardy)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण