कार्यवाहक राजदूत फुयाँलको युएर्इमा स्वागत
सोमबार, ०८ माघ २०७४, ११ : ५४
युएर्इ । युएर्इको लागी नेपाली कार्यबाहक राजदूत सागर फुयाँललार्इ दुबर्इमा स्वागत गरिएको छ।
गैर आवासिय नेपाली संघ (एनआरएनए) युएर्इ र नेपाल आदिबासी जनजाति महासंघ युएर्इको संयुक्त आयोजनामा युएर्इमा रहेका ५ दर्जन भन्दा बढी सामाजिक संघसस्था एवम् व्यवसायीहरूको उपस्थितीमा कार्यबाहक राजदूत फुयाँल सँगै श्रम सहचारी मोतिराम भुषाल र तृतिय सचिव नारायण ज्ञावलीलार्इ सम्मान गरिएको हो।
चार वर्षे कार्यकाल सकेर निवर्तमान कार्यवाहक राजदुत नेत्र बहादुर टण्डन गत हप्ता नेपाल फर्किए पछि रिक्त पदमा फुयाल नियुक्त भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण