पतिको उचाई कम भएपछि पत्नीले खोजिन तलाक !
दुवई–साउदी अरवियाकी एक महिलाले आफ्ना पतिको यसरकारण तलाक दिन चाहन्छिन् कि उनका पतिको उचाई थोरै भयो । गल्फ न्यूजका अनुसार उनीहरुवीचको विवाह सात महिना अगाडि मात्र भएको हो । महिलाको भनाई छ कि, पतिको उचाई कम भएका कारण उनलाई धेरैले मजाक उडाएका छन् । यति धेरै मजाक उडाएपछि आफु पतिसँग बस्न सक्ने अबस्था नरहेको ती महिलाको भनाई रहेको छ । महिला यस्तो मजाकले मानसिक तनावमा छिन् ।
२० बर्षकी यी महिलाले त्यहाँको एनडाउन्मट डिपार्टमेन्टमा बताएकी छिन्, कि उनी पतिसँग तलका लिन चाहिन्छिन् । सार्वजनिक स्थानमा अरुले मानिसले मजाक गरेको कुरा ती महिलालाई मन परेको छैन । एनडाउन्मट डिपार्टमेन्टका प्रमुख मोहम्मद अल जिरानीले भनेका छन्, ‘अहिलेसम्म जति पनि मामला डिल गरिएको थियो, त्यसमा यो विल्कुलै फरक छ ।’ महिलाको यो बोल्ड कदमलाई लिएर त्यहाँको सामाजिक संजालमा मिलीजुली प्रतिक्रिया आए को छ । कतिपय मानिसको भनाई छ कि, विवाहको समयमा यो विषयमा ती महिलाले किन ध्यान दिइनन् । अरु कतिपय मान्छन्, महिलाको या निर्णय एकदमै ठीक छ ।
मईका साउदी अरेवियामा एक व्यक्तिले यसकारण तलाक दिएका थिए कि पत्नीले कार चलाईरहेको भिडियो पतिलाई पठाएकी थिइन । साउदीमा महिलालाई ड्राइभिङ गर्न प्रतिबन्ध छ । लाइसेन्स लिन अनुमति छैन । तलाक चाहने वकिलले भनेका थिए, ‘ती महिलाले कानुनको मात्र होइन सामाकिज परम्परा पनि तोडिन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
-
इरान युद्धलाई असफल ठान्छन् अधिकांश अमेरिकी
-
पौवादुङमा गाउँपालिकाले बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण