इतिहासका त्यस्ता आविष्कार जसलाई हेरेर हाँसो रोक्न सक्नुहुन्न तपाईं
बिहीबार, १३ साउन २०७३, १५ : २९
हामी अहिले एक्काइसौं शताब्दिमा छौं । मानिसहरु यो युगलाई मेसिनको युगसमेत भन्ने गर्दछन् । यहाँ प्रविधीले दिन दुई गुना र रात चौगुनाको फड्को मारिरहेको छ । धेरैजसो काम अहिले मेसिनले नै गर्दछ । जीवनलाई यति सजिलो बनाउने मेसिन र प्रविधि पहिले कहाँ थियो र ? त्यतिबेला मानिसहरु निकै रमाइलो तरिकाले आफ्नो काम गर्ने गर्दथे । स्रोत साधन पनि यस्ता प्रयोग गर्दथे जुन देख्दा हाँसो छुट्छ । हामी आज तपाईंलाई यस्तै आविष्कार बारे जानकारी दिँदैछौं जुन हेर्दा तपाईंले हाँसो रोक्न सक्नुहुन्न ।
यो फोटो सन् १९५५ को हो । यसले मानिसहरुले एकैपटक २० वटा चुरोट पिउन सक्दछन् ।
सन् १९७० मा नुहाउँदा कपाललाई बचाउनको लागि प्रयोग गरिने यो वस्तु
सन् १९३७ को यो हो ब्यूटी माइक्रोमिटर
सन् १९३६ मा प्रयोग गरिने डिम्पल मेकर
सन् १९४७ को आइस मास्क
सन् १९३० को कपाललाई कर्ली गर्ने मेसिन
सन् १९४० मा प्रयोग गरिने डग स्क्विजर
फेस मास्क
अटोमेटिक हेयर ड्रायर
मेकअप प्रोटेक्टर
बेबी डेंगलर
पानी परेको बेला चुरोट पिउनु परे प्रयोग गरिने छाता
टिभी ग्लासेस
सन् १९४९ को पाइप
सफा गर्ने पेडल
सन् १९२० को स्विम मास्क
पुरानो टायरबाट बनाइएको लाइफ ज्याकेट
लेखकको ध्यान लेख्नमा मात्र केन्द्रित होस् भन्नका लागि यो आइसोलेटरको प्रयोग गरिन्थ्यो । यो सन् १९२५ को कुरा हो ।
पोर्टेबल सोना बाथ
एग क्यूबर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रोएसियाको डिफेन्स र अट्याक दुवैको मुख्य हतियार : जोस्को ग्वार्डिओल
-
यी हुन् ०१८ सालमा गेष्टहाउस चौर काण्डमा मारिएका १८ र बेपत्ता पारिएका १५ जना
-
‘मुन्ना भाई एमबीबीएस’ र ‘३ इडियट्स’ को सीक्वलबारे निर्देशक हिरानी के भन्छन् ?
-
२५ लाख रुपैयाँ मुनिका योजना नल्याउने सुदूरपश्चिम सरकारको निर्णय कागजमै सीमित
-
‘नेपाल–स्पेन बिजनेस फोरम २०२६’ सम्पन्न : व्यापार र लगानी सहकार्य बढाउन जोड
-
काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण