क्यान इन्फोटेकको अवसरमा सुबिसुको ‘जम्बो अफर’
बिहीबार, १३ माघ २०७३, १५ : २२
काठमाडौ– सुबिसु केवलनेट (प्रा.) लिले, सुविसु क्यान इन्फो टिच २०१७ लाई लक्षित गरी आफ्ना ग्राहकहरु समक्ष जम्बो अफर ल्याएको छ । जम्बो अफरमा इन्टरनेट र क्लीयरर टीभीको कम्बो सेवा तथा क्लियर टिभि केन्द्रीत रहेका छन् ।
अफर अन्तर्गत ग्राहकहरुले क्लियर टिभि र इन्टरनेटको सुपर कम्बो अफर करसहित ७९९९ मा प्राप्त हुनेछन् । यो अफरमा ३ महिनाको लागि दुइ एमवीपीएस इन्टरनेट तथा क्लीयर टीभी प्रिमियम प्याकेजका साथै ग्राहकहरुले वाइफाए, राउटर क्लियर टीभी सेट र जडान खर्च निशुल्क हुनेछ । प्याकेज अन्तर्गत ग्राहकहरुले बिहानको १ बजे देखि बेलुकी ५ बजे सम्दुइ एमवीपीएसको डब्बल व्याण्डवीडथ प्राप्त गर्न सक्ने छन् ।
त्यस्तै क्लियर टिभि अफररु २९९९(कर सहित) मा प्राप्त गर्न सक्ने सुविसुले जनाएको छ । जसमा २ महिनाको लागि क्लियर टिभि प्रिमियम प्याकेज र जडान खर्च समेत निस्शुल्क प्राप्त गर्नेछन् ।
त्यसैगरि ग्राहकहरुले क्लियर टिभि इन्टरनेटको सुपर कम्बो अफर ६ महिनाका लागि रु १०,९९९ (कर सहित) र १२ महिनाका लागि रु १९,९९९ (कर सहित) मा प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ भने क्लियर टिभि अफर ६ महिनाका लागि रु ५,६९९ (कर सहित) र १२ महिनाका लागि रु ८,९९९ (कर सहित) मा प्राप्त गर्न सक्ने जनाएको छ ।
यो अफर क्यान इन्फोटेक २०१७ मेला अवधिभरी (माघ १३–१८)मात्र लागु हुनेछ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण