डाउनटाउन अपार्टमेन्टको आकर्षक उपहार
बिहीबार, १३ माघ २०७३, १६ : ०५
काठमाडौं – डाउनटाउन हाउजिङ कम्पनी प्रालिले ग्राहकहरुलाई नयाँ अपार्टमेन्ट किन्नेमध्ये एकजना भाग्यशाली ग्राहकलाई किया सोल इको इलेक्ट्रिक गाडी उपहार प्रदान गर्ने योजना अघि सारेको छ ।
योजना अन्तर्गत ग्राहकले हाम्रो डाउनटाउन अपार्टमेन्ट जसको मुल्य ५८ लाख रुपैंयाँको हाराहारीमा पर्छ, उक्त अपार्टमेन्ट खरीद गर्नु हुने ग्राहकहरु मध्ये एकजनालाई किया सोल इको इलेक्ट्रिक गाडी उपहार वापत् प्रदान गर्ने जनाएको छ ।
पूर्णतया भूकम्प प्रतिरोधी एवं उच्च गुणस्तरका निर्माण सामग्रीहरुको प्रयोग गरेर आधुनिक विधि विधानका साथ वास्तु अनुकूल तवरले निर्माण गरिएका डाउनटाउनका अपार्टमेन्टहरु अत्यन्त मनोरम स्थलमा अवस्थित रहेका छन् ।
अपार्टमेन्टको बसाईले हर दिन ग्राहकलाई मन्त्रमुग्ध तुल्याउँनुका साथै आधुनिक जीवनशैलीको आत्मसात् गर्नसक्ने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण