बैशाखमै खुल्ने भयो ‘ब्ल्याक डायरी’
बिहीबार, १३ माघ २०७३, ०६ : ५०
काठमाडौं – युवा पिढींका दर्शकलाई मध्यनजर गरेर निर्माण गरिएको चलचित्र ‘ब्ल्याक डायरी’ बैशाखमा प्रदर्शन हुने भएको छ ।
स्टन्ट, थ्रील र मिसनमा आधारित यो चलचित्र अहिले सेन्सरमा पुगेको निर्माण युनिटले जानकारी दिएको छ । पूर्ण मनोरञ्जनलाई ध्यानमा राखेर चलचित्र ब्ल्याक डायरी निर्माण गरिएको प्रस्तुतकर्ता सविन शाक्यले बताए ।
रमेश सिंह ठकुरी, भुवन के.सी. पुजा भट्ट, अभय कुँवर, बबिता घिमिरे, निकिता शाही, बाल्दिप राई लगायतका कलाकारहरुको अभिनय समेटिएको चलचित्र आधुनिक प्रबिधि र प्रस्तुतीलाई ध्यानमा राखेर निर्माण गरिएको हो ।
क्याट भिजन प्रोडक्सन प्रा.लिको ब्यानरमा अनोज अघिकारीको निर्माण गरेको यो चलचित्र सुजन घिमिरेले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण