माघको झरीले रुझायो (फोटो)
शुक्रबार, १४ माघ २०७३, १० : १५
काठमाडौ –शुक्रबार काठमाडौं लगायत देशभरको मौसम बदलिएको छ । पश्चिमी बायुका कारण देशभरको मौसम बदलिएको जल तथा मौसम विभागले जनाएको छ ।
मौसममा आएको बदलिका कारण देशका अधिकांश भागमा हल्का पानी पर्नुका साथै उच्च हिमाली भागमा हिमपात सुरु भएको छ ।
‘नियमित प्रकृया अनुसार नै मौसमा परिवर्तन आएको हो, यो काठमाडौमा ३६ घण्टा सम्म रहन्छ ’ मौसमविद् विभुति पोखरेलले भनिन, अलि अघिबाटै सुरु हुनुपर्ने परिवर्तन यसवर्ष ढिला भएको मात्र हो यसले फाइदा नै गर्छ ।’
तर, अकास्मात परेको झरीले बिहान कार्यालयका निस्केकाहरुलाई अप्ठ्यारोमा पारेको थियो ।
हेरौँ केही तस्विरहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण