कक्षा ११ र १२ को परिक्षा वैशाख १० गतेदेखि
आइतबार, १६ माघ २०७३, १४ : १५
भक्तपुर – कक्षा १२ को परिक्षा आगामी वैशाख १० गतेदेखि शुरु हुने राष्ट्रिय परिक्षा बोर्ड परिक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ ।
परिक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार कक्षा १२ को परिक्षा वैशाख २२ गतेसम्म चल्नेछ ।
कक्षा ११ को परिक्षा भने वैशाख २४ गतेदेखि शुरु भएर जेठ तीन गतेसम्म चल्नेछ ।
त्यसअघि नै परिक्षार्थीले परिक्षाको फारम भरी सक्नुपर्ने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण