कलैयालाई उपमहानगरपालिका बनाउनुपर्ने माग गर्दै आन्दोलन
आइतबार, १६ माघ २०७३, ०८ : १०
बारा - स्थानीय निकाय पुनर्संरचना आयोगले कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउन सिफारिस नगरेको भन्दै स्थानीयवासीले चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।
कलैयालाई उपमहानगरपालिका बनाउनुपर्ने माग गर्दै स्थानीयवासीले माघ १७ गतेदेखि कलैयाको भरतचोकमा रिले अनसनमा बसेका छन् ।
उद्योग वाणिज्य संघ बाराको अगुवाइमा सुरु गरिएको सो अनशनमा विभिन्न राजनीतिक दल र बुद्धिजीवीहरुको सहभागिता रहँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण