पराजयबाट जोगियो बार्सिलोना, दोस्रो स्थानमा उक्लियो
आइतबार, १६ माघ २०७३, १८ : ५४
बार्सिलोना – स्पेनिस ला लिगामा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले हारबाट जोगिँदै रियल बेटिससँग बराबरी खेलेको छ ।
आइतबार सम्पन्न खेलमा लुइस सुवारेजले खेलको अन्तिम मिनेटमा गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाएका हुन् । सुवारेजको गोलको मद्दतले बार्सिलोनाले महत्वपूर्ण एक अंक बटुल्न सफल भएको छ ।
यसअघि एलेक्स अल्गेराको गोलको मद्दतले बेटिसले खेलमा अग्रता लिएको थियो ।
बेटिसले निकै तीव्र गतिको खेल प्रदर्शन गर्दै बार्सिलोनामाथि निकै दबाब बनाएको थियो ।
बराबरीसँगै २० खेलबाट ४२ अंक सहित दोस्रो स्थानमा रहेको छ ।
शीर्ष स्थानमा रहेको रियल म्याड्रिडभन्दा १ अंकले पछि हो । तर, रियलले २ खेल कम खेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण