प्रेम दिवसमा सौराहामा ११ औँ ‘सौराहा फूड फेष्टिवल’
चितवन - पर्यटकीय नगरी रत्ननगर सौराहामा सौराहा फुड फेष्टिवल २०७३ हुने भएको छ ।
आन्तरीक तथा बह्य पर्यटकहरुलाई आर्कषित गर्न मुलुकको तेश्रो पर्यटकीय गन्तव्यको रुपमा समेत परिचित सौराहामा ११ औँ आगामी माघ २९ गते देखि सौराहा फुड फेष्टिवल हुने भएको हो । सौराहाको होटल रोयल सफारीमा आयोजना पत्रकार सम्मेलन गरी आयोजक क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (क्षेत्रीय रेवान) ले माघ २९ देखि देखि फागुन ४ गतेसम्म फेष्टिवल हुने जानकारी गराएको हो । हरेक बर्ष जस्तै यस बर्ष पनि प्रणय दिवस (भ्यालेटायन डे) को अवसर पारेर फुष्टिवललाई निरन्तरता दिएको संयोजक नरेश गिरीले जानकारी दिए । “प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता” भन्ने नारा सहित आयोजना हुन लागेको फुड फेष्टिवलमा विभिन्न नेपाली तथा विदेशी खानाका परिकारसहित स्थानिय थारु समुदायको परिकारहरु एक ठाउँमा आई सास्कृतिक मनोरञ्जन समेत लिन गिरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण