अनेरास्ववियुले ११ हजार सदस्य निर्वाचन परिचिलन समिती बनाउने
सोमबार, १७ माघ २०७३, १० : ५०
काठमाडौँ – अनेरास्ववियुले स्ववियु निर्वाचनको परिचालनको निमित्त संगठनको अध्यक्षको संयोजकत्वमा निर्वाचन परिचालन समिति बनाउने निर्णय गरेको छ ।
केन्द्रीय कार्यालय बागबजारमा बसेको युनियनको स्थायी कमिटीको बैठकले बैठकले स्ववियु निर्वाचनमा अनेरास्ववियुलाई विजयी गराउन स्ववियु निर्वाचनको परिचालनको निमित्त संगठनको अध्यक्षको संयोजकत्वमा केन्द्रीय कमिटीको उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, आयोग अध्यक्ष, सचिवालय सदस्य, केन्द्रीय सदस्य, रापस, जिल्ला अध्यक्ष, स्ववियु निर्वाचन हुने क्याम्पसका अध्यक्षहरु सम्पूर्ण रहने गरी ११,१११ सदस्यीय निर्वाचन परिचिलन समिती बनाउने निर्णय गरेको हो ।
त्यस्तै माघ २१ गते भित्र देशभरका प्रत्येक क्याम्पसका गेटमा राष्ट्रिय झण्डा फहराउने निर्णय पनि अनेरास्वव्युले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण